ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

रोटरी पाल्पा लुम्विनीको चाटर्ड प्रिजेन्टेशन सेरोमोनी

३२ असार २०७५, सोमबार
३२ असार २०७५, सोमबार

पाल्पा । रोटरी क्लव अफ पाल्पा लुम्विनीको चाटर्स प्रिजेन्टेशन सेरोमोनी कार्यक्रम पाल्पा तानसेनमा सनिवार सम्पन्न भयो । रोटरी क्लव अफ बुटवलको स्पोन्सर यो क्लव रोटरी इन्टरनेश्नल २३९२ अन्तर्गतको १ सय १८ औ क्लब हो ।
कार्यक्रममा रोटरी इन्टरनेश्नल डिष्ट्कि ३२९२ नेपाल भूटानका नोमिनि गभर्नर राजिव पोखरेलले रोटरी क्लव अफ पाल्पा लुम्विनीका अध्यक्ष गोपाल वहादुर पोखरेललाई पद तथा गोपनीयता सपथ ग्रहण गराए । त्यसै गरी अध्यक्ष पोखरेलले रोटा वर्ष २०१८÷१९का पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराए । सो अवसरमा तानसेन नगरपालिकाका मेयर अशोक शाहीलाई मानार्थ सदस्य प्रदान गरिएको थियो । त्यसै गरी चाटर्स मेम्वर र नयां सदस्यलाई रोटरीको लोगो अंकित पिन प्रदान गरिएको सचिव खड्ग जिरेलले जानकारी दिए ।
कार्यक्रममा नोमिनि गभर्नर राजिव पोखरेलले पेशा व्यवसायसंगै समाजसेवामा लाग्न अभिप्ररित गरे । उनले सेवाको भावनाले रोटरीमा आउनु पर्ने बताउदै समाजसेवावाट खुसी बाड्न सक्नु पर्ने बताए ।
जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालले विश्व मै रोटरीले समाजसेवा अतुलनीय भूमिका रहेको बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले रोटरीको सेवावारे आफू जानकार रहेको बताउदै सहकार्य गरी समाज विकासमा लाग्न आग्रह गरे ।रोटरी क्लव अफ पाल्पा लुम्विनीका मानार्थ सदस्य एवं तानसेन नगरपालिकाका मेयर असोक कुमार शाहीले रोटरीमा मानार्थ सदस्यता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर । कार्यक्रममा आर आई डिष्ट्कि ३२९२ का नया क्लव डेभलपमेण्ट चियर एवं क्वलका एडभाईजर अजयमान श्रेष्ठले रोटरीको नियम अनुसार क्लवलाई संचालन गर्न सुझाव दिए । कार्यक्रममाा एजि कृष्ण प्रसाद अर्याल , रोटरी क्वल अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थ, सचिव दया भण्डारी क्लव अफ पाल्पाका अध्यक्ष जगनाथ अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?