ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रोटरी पाल्पा लुम्विनीको चाटर्ड प्रिजेन्टेशन सेरोमोनी

३२ असार २०७५, सोमबार
३२ असार २०७५, सोमबार

पाल्पा । रोटरी क्लव अफ पाल्पा लुम्विनीको चाटर्स प्रिजेन्टेशन सेरोमोनी कार्यक्रम पाल्पा तानसेनमा सनिवार सम्पन्न भयो । रोटरी क्लव अफ बुटवलको स्पोन्सर यो क्लव रोटरी इन्टरनेश्नल २३९२ अन्तर्गतको १ सय १८ औ क्लब हो ।
कार्यक्रममा रोटरी इन्टरनेश्नल डिष्ट्कि ३२९२ नेपाल भूटानका नोमिनि गभर्नर राजिव पोखरेलले रोटरी क्लव अफ पाल्पा लुम्विनीका अध्यक्ष गोपाल वहादुर पोखरेललाई पद तथा गोपनीयता सपथ ग्रहण गराए । त्यसै गरी अध्यक्ष पोखरेलले रोटा वर्ष २०१८÷१९का पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराए । सो अवसरमा तानसेन नगरपालिकाका मेयर अशोक शाहीलाई मानार्थ सदस्य प्रदान गरिएको थियो । त्यसै गरी चाटर्स मेम्वर र नयां सदस्यलाई रोटरीको लोगो अंकित पिन प्रदान गरिएको सचिव खड्ग जिरेलले जानकारी दिए ।
कार्यक्रममा नोमिनि गभर्नर राजिव पोखरेलले पेशा व्यवसायसंगै समाजसेवामा लाग्न अभिप्ररित गरे । उनले सेवाको भावनाले रोटरीमा आउनु पर्ने बताउदै समाजसेवावाट खुसी बाड्न सक्नु पर्ने बताए ।
जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालले विश्व मै रोटरीले समाजसेवा अतुलनीय भूमिका रहेको बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले रोटरीको सेवावारे आफू जानकार रहेको बताउदै सहकार्य गरी समाज विकासमा लाग्न आग्रह गरे ।रोटरी क्लव अफ पाल्पा लुम्विनीका मानार्थ सदस्य एवं तानसेन नगरपालिकाका मेयर असोक कुमार शाहीले रोटरीमा मानार्थ सदस्यता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर । कार्यक्रममा आर आई डिष्ट्कि ३२९२ का नया क्लव डेभलपमेण्ट चियर एवं क्वलका एडभाईजर अजयमान श्रेष्ठले रोटरीको नियम अनुसार क्लवलाई संचालन गर्न सुझाव दिए । कार्यक्रममाा एजि कृष्ण प्रसाद अर्याल , रोटरी क्वल अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थ, सचिव दया भण्डारी क्लव अफ पाल्पाका अध्यक्ष जगनाथ अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?