ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

सिद्धबाबाको पहिरो रोक्न रकनेट नै पहिलो विकल्प

२९ कार्तिक २०७५, बिहीबार
२९ कार्तिक २०७५, बिहीबार

लामो समयदेखि दुघर्टना हँुदै आएको बुटबल –पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रको दुर्घटना रोक्न रकनेट प्रबिधी उपयुक्त हुने सरोकारवालाहरूले बताएका छन् ।
सधैजसो दुर्घटना हुने सिद्धबाबा क्षेत्रको चट्टाने पहाडमा पहिरो तथा ढुंगा खस्ने कुरालाई रोक्नु मुख्य काम भएको उनीहरूले बताएका छन् । बुधबार बुटबलमा सुरक्षित यात्रा नेपालले आयोजना गरेको सिद्धबाबा क्षेत्रको सडक सुरक्षा सम्भाबना बिषयक छलफल कार्यक्रममा भुगर्वबिद डा.रन्जन दाहालले सिद्धबाबा क्षेत्रको सडक यात्रा निकै जोखीमपूर्ण रहेको बताए । चिरीएर बसेका ढुंगा माटो समेत फुलेको हँुदा सधै जसो ढुंगा खस्ने पहीरो जाने गरेको भन्दै यसलाई रोक्न रकनेट प्रबिधी उपयुक्त रहेको बताए ।
रकनेटले माथीबाट आएका ठुला ठुला ढुंगाहरूलाई समेत रोक्ने हँुदा सहज र सजिलो रकनेट हुने भन्दै सुरुङ बनाउने वा पुरै पहाड खनेर लैजाने योजना लामो समय सम्म लाग्ने हँुदा जनताले सुरक्षित महसुस गर्नका लागि रकनेट सजिलो छिटो हुने डा. दाहाल बताउँछन् । बिदेसी मुलुकमा धेरै ठाउँमा यसको प्रयोग गरिएको छ नेपालमा पनि केही ठाउँमा प्रयोग गरिएकाले पनि यो प्रबिधी उपयुक्त सफल हुने उनको भनाई छ यता अस्टियन इन्जिनीयर माकर हिडनले पहीरो रोक्न र ढुगा रोक्न रकनेट उपयुक्त रहेको बताए । हामीले बिभिन्न देशमा काम गरेका छौं । भित्तामा प्वाल पारेर लगाईने रकनेट जालीले मुख्यगरी पहिरो र ढुंगा रोक्ने गर्छ भने बिभीन्न प्रबिधीको प्रयोगबाट पहिरोको सुचना समेत दिने बनाउन सकिने उनले बताए । जनताको सुरक्षा गर्ने हो सजिलो र सहज हुने छोटो समयमा निर्माण हुने रकनेट प्रबिधि रहेको उनी बताउँछन् ।

यता प्रदेश सरकारका कानुन मन्त्री कुल प्रसाद केसीले सिद्धबाबाको सडक सुरक्षित बनाउन प्रदेश सरकार र केन्द्रीय सरकार बीच कुरा भैरहेको बताए । सिद्धबाबा सडकको बिकल्पमा चर·े झुम्सा बैकल्पिक सडकमा समेत बजेट परेको भन्दै के गर्दा सिद्धबाबा सडक सुरक्षित बनाउन सकिन्छ । त्यसमा प्रदेश सरकार पुरै लागि पर्ने मन्त्री केसीले बताए ।

भौतिक योजना मन्त्री बैजनाथ चौधरीले सिद्धबाबा क्षेत्रको सडकमा हुने दुर्घटना रोक्न सरकारले बिभिन्न चरणमा छलफल तथा बैकल्पिक माग बिस्तारमा लागेको बताए । वन बाताबरण तथा पर्यटन मन्त्री लिला गिरी प्रदेश सभासद तुला राम घर्ती मगर सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलबासे महेन्द्र पाण्डे लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?