ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

किसानले बीमाको लाभ लिन सकेनन् ः मन्त्री पौडेल

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

पर्याप्त सूचना र जानकारीको अभावका कारण किसानहरूले विमावाट लाभ लिन नसकेको प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताएकी छिन् । ५ नम्वर प्रदेश सरकार भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालयले रोल्पा सदरमुकाम लिवाङमा सोमबार आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पौडेलले उक्त कुरा वताएकी हुन् ।
किसानहरूका लागि बिमा अत्यावश्यक रहे पनि यस सम्वन्धमा जानकारी नहुँदा किसानहरूले लाभ लिन सकिरहेका छैनन मन्त्री पौडेलले भनिन् । कृषिलाई व्यवसायिकरण गरे संगै बिमा प्रति आकर्षण समेत वढ्दै जाने मन्त्री पौडेलको भनाई छ । प्रदेश सरकारले कृषिलाई व्यवसायिकरण गर्न चालु आर्थिक वर्षमा समेत केही महत्वपूर्ण कार्यक्रम तर्जुमा गरेको वताउँदै त्यसवाट यथेष्ट फाईदा लिन कृषक र सहकारीकर्मीहरूलाई आग्रह गरिन । प्रदेशका सवै जिल्लामा एक एक वटा सहकारी वजार स्थापना गर्ने, कोल्ड स्टोर निर्माण गर्ने र सहकारी संस्था मार्फत हरेक जिल्लामा एक एक वटा दुध ढुवानीका लागी ट्यांकर उपलव्ध गराउने लगायतका कार्यक्रम रहेको मन्त्री पौडेलको भनाई थियो । प्रदेशका सवै निर्वाचन क्षेत्रमा एक एक वटा स्मार्ट कृषि गाउँ वनाउन लागेको मन्त्री पौडेलले जानकारी दिईन ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले किसानहरू जोखिम मोलेर नयाँ व्यवसाय गर्न तयार नदेखिएको वताए । परम्परागत खेती गरिरहेका उनीहरू व्यवसायिक खेती गरेर जोखिम वहन गर्न चाहादैनन प्रमुख वुढाले भने । बिमाको वारे किसानहरूमा सूचना नभएका कारण उनीहरूले पेशालाई विधिकरण गर्न वा परिवर्तन गर्न चाहादैनन वुढाले भने । अझै पनि हिउदमा जौ र वर्षे सिजनमा मकै खेती गर्ने प्रवद्धी कम भएको छैन वुढाले भने । परम्परा खेतीले २,३ महिना पनि खान नपुग्ने भएकाले विदेश जान वाध्य छन प्रमुख वुढाले भने ।
बीमा किसानहरूका लागि अपरिहार्य विषय भए पनि यसको प्रकृया निकै झंझटिलो भएको किसानहरूले गुनासो गरेका छन । प्रकृया वोझिलो र झझटिलो छ अगुवा कृषक ऋषिराम रोका मगरले भने । कर्मचारी गाउँ गाउँ खटाएर विमाको वारे जानकारी नदिए सम्म यस प्रति किसानको आकर्षण देखिने संभावना छैन कृषक रोकामगरले भने । नीजि बिमा कम्पनीलाई जिम्मा दिनु भन्दा सरकारले आफै बिमा गर्न सके किसानको विश्वास पनि वढ्ने किसानहरूले सुझाव दिएका छन । पशुपालक कृषक उद्यमी, विमा कम्पनी तथा वित्तीय संस्थाहरू संग सहकार्यका लागि आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, राष्ट्रिय सभा सदस्य मीना वुढा लगायतको बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?