ट्रेंडिंग:

>> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ?

पाँचौ माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिता भैरव एफसी सेमीफाईनलमा

१७ कार्तिक २०७५, शनिबार
१७ कार्तिक २०७५, शनिबार

 
रूपन्देहीको नहरपुरमा जारी पाँचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा भैरव एफसी नवलपरासी विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गरेको छ । माउण्ट स्टार एफसीको आयोजनामा नहरपुर मावि खेलमैदानमा शुक्रबार भएको अन्तिम क्वाटरफाईनल खेलमा सुनौलो संगम क्लब बुटवललाई ५–१ गोल अन्तरले पराजित गर्दै भैरव सेमीफाईनलमा स्थान पक्का गरेको हो ।
स्थानीय एन्फाका युवा खेलाडीहरूसहित मैदानमा उत्रेको सुनौलो संगम शुरुवातमा राम्रो खेल प्रस्तुत गरेको थियो । खेलको ८ आंै मिनेटमा सुनौलोका रितेश मल्लले गोल गर्दै खेलमा अग्रता लिएको थियो । भैरवको जितमा अनुप गुरुङ्ग नायक रहे । उनले खेलको ४५, ४६, ५१ र ५३ आंै मिनेटमा गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । भैरवका धनिराम चौधरीले खेलको १८ आंै मिनेटमा गोल गरेका थिए ।
खेलमा भैरवका अनुप गुरुङ्ग म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । शनिबार पहिलो सेमीफाईनल खेलमा आयोजक माउण्ट स्टार क्लबसँग डिफेन्डिङ्ग च्याम्पियन चर्च ब्वाईज युनाईटेड काठमाडांैले सामना गर्नेछ ।
प्रतियोगितामा उपाधि विजेतालाई नगद २ लाख २५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १ लाख १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक बिनोद गौतम क्षेत्रीले बताए ।
यसैगरि सेमीफाईनल पुग्ने दुई टिमलाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा उपाधिका लागि काठमाडौं, नवलपरासी, मकवानपुर, चितवन, कपिलबस्तुसहित रूपन्देही १६ वटा टिमले भाग लिएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?