ट्रेंडिंग:

>> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

धावक दुर्गालाई उपाधि

८ कार्तिक २०७५, बिहीबार
८ कार्तिक २०७५, बिहीबार

कर्णाली स्पोटर्स क्लब जुम्लाका धावक दुर्गा बहादुर बुढाले बुधबार भैरहवामा १२ के दौड (१२ किलोमिटर दौड) को उपाधि जितेका छन् ।
विश्व पोलियो दिवसको अबसर पारेर भैरहवामा क्रियाशिल ३ रोटरी क्लबहरू रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाको संयुक्त आयोजनामा भएको भएको प्रतियोगितामा २६ बर्षिय बुढाले निर्धारीत दुरी ३४ दशमलब ०३ सेकेण्डमा पुरा गर्दै १२ के दौड भैरहवाको उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद ५१ हजार रूपैयाँ पुरस्कार समेत प्राप्त गरेका छन् । हाफ म्याराथन मुनिको लामो दौडमा यो पुरस्कार नेपालकै सर्बाधिक नगद पुरस्कार हो । बुढाले यस अघिको २०१७ को नेपालगन्ज म्याराथनको उपाधि बिजेता समेत हुन् ।
त्यस्तै गरी सप्तरी राजबिराजका युबा धाबक अजित कुमार यादब दोश्रो भएका छन् । यस अघि राष्ट्रिय धावकका रूपमा १५ सय र ५ किलोमिटर दुरीको दौड दौडदै आएका यादबले पहिलो पटक १२ किलोमिटर दौड मा सहभागिता जनाएकोमा पहिलो सहभागीमै भएका निर्धारीत दुरी ३४ मिनेट ९ सेकेण्डमा पुरा गर्दै दोश्रो स्थानमा आएका थिए ।
उनले नगद २१ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । त्यस्तै बाग्लुंग ढोरपाटनका तिर्थ पुनले निर्धारीत दुरी ३४ मिनेट ४२ सेकेण्डमा पुरा गर्दै तृतिय स्थान प्राप्त गरेका छन् । पुन एक हप्ता अघि गोर्खा लिगलिग म्याराथनमा दोश्रो स्थानमा आएका खेलाडी हुन् । उनले ११ हजार रूपैया प्राप्त गरे ।
बिजेता सबै खेलाडीहरूलाई म्याराथमा दक्षिण एसियाका किर्तिमान धारी खेलाडी तथा ओलम्पियन बैकुण्ठ मानन्धर, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष जितेन्द्र नाथ शर्मा, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका कार्यबाहक अध्यक्ष प्रेम राज शर्मा, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष सञ्जिब शर्मा रेग्मी, प्रतियोगिता संयोजक तथा रोटरी भैरहवाका सस्थापक अध्यक्ष राजकुमार गुप्ता, रोटरी ईन्टरनेशनलका यस क्षेत्रका असिसटेन्ट गभर्नरद्वय खिम बहादुर काकि लागयतले पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?