ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गजल प्रतियोगितामा मिराज उत्कृष्ट

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

सितल चौतारीको आयोजनामा बुटवलमा भएको ‘सितल चौतारी बार्षिक उत्सव विशेष रचना बाचन तथा गजल प्रतियोगीता–२०७५’ को उपाधी धुब्रराज पन्थी (मिराज) ले जितेका छन् ।
बुटवलको न्यु होराईजन आवाशिय माविमा भएको प्रतिष्पर्धामा गणेश खनालको गजल द्वितीय भयो भने तृतीय पारस राग्दी मगर भए । यस्तै सान्त्वना स्थानमा ईन्दु पाण्डेले चित्त बुझाईन । कार्यक्रममा बरिष्ठ गजलकार बुँद राना, होराईजन साहित्य परिषद्का अध्यक्ष हरि प्रसाद पौडेल, तिल चौतारीयाका अध्यक्ष हेमन्त खड्काले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा बरिष्ठ गजलकार बुँद रानाले गजल बाचन संगै युवा पिँढीहरूमा गजल जोगाउनुपर्ने दायित्व आएको धारणा राखेका थिए । उनले भने–‘अबको युवा पिँढीले नै हो साहित्यको जगर्ना गर्ने, यसमा सबैको साथ र सहयोग आवश्यक रहेको छ ।’ कार्यक्रममा साहित्यकार सुरेस सत्यालले गजल बाचन गर्नुको साथै गजलको महत्वको विषयमा प्रकास पारेका थिए । कार्यक्रममा न्यु होराईजन आवासिय माविका उपप्राचार्य बालकृष्ण खनाल, राजेन्द्र कुमार आचार्य, सुर्जन तिवारी, गुरूप्रसाद कुमाल (बुलबुल), छविलाल कोपिला, मिन बहादुर राना, आकास थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । लुम्बिनी बाङ्मय प्रतिष्ठानका सचिव कृष्ण घिमिरे (गाउँले) र न्यु होराईजन साहित्य परिषद्का अध्यक्ष हरि प्रसाद पौडेल निर्णायक रहेको गजल प्रतियोगीतामा विभिन्न साहित्यकारहरूले आ आफ्नो रचना बाचन गरेका थिए । गजलकारहरू जिएसएम खनाल, देवकी लामिछाने, सिद्धार्थ देवकोटा कविहरू सागर केसी, सुमिना अभिलासी, विनोद खत्री लगायतले आ–आफ्नो रचना बाचन गरेका थिए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?