© २०२३
लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक, २५ % भारतीय
बुटवल,१६ जेठ । एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक बसन्तपुर डांडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाख बढी पर्यटकलाई भित्राएको छ । डेढ दशकअघिदेखि पहल गरिएपनि सार्थक हुन...