ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
उच्च अदालत तुलसीपुर बुटवल :

दुई बर्ष पुराना मुद्दा ‘शून्य’

५ श्रावण २०८०, शुक्रबार
५ श्रावण २०८०, शुक्रबार

बुटवल, ५ साउन ।  उच्च अदालत तुलसीपुर बुटवल इजलासले एक बर्षमा ६०.३२ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको छ । गत आर्थिक बर्षमा विभिन्न प्रकृतिका ३ हजार ८ सय ८९ वटा मुद्दा बुटवल ईजलासमा दर्ता भएकोमा २ हजार ३ सय ४६ मुद्दा फछ्र्याैट भएका हुन ।

२ बर्ष माथिका पुराना मुद्दा शून्य बनाउने लक्ष्य सहित काम गर्दै आएको उच्च अदालत तुलसीपुर बुटवल ईजलासका न्यायाधीश नित्यानन्द पाण्डेले बताए ।
२ बर्ष भन्दा पुराना मुद्दा शून्य बनाउन सफल भएको भन्दै न्यायाधीश पाण्डेले भने हरेक बर्ष मुद्दाको संख्या भने थपिँदै गएको बताए । उनले फैसलाको दर समेत बढ्दै गएको भन्दै अदालतको संरचना, उही न्यायाधीश कर्मचारी दरबन्दी भएको कारण केही समस्या भएको बताए । तर उनले साविककै दरबन्दीमा पूर्णरूपमा तदारुकताका साथ काम गर्दा मुद्दा फैसलाको संख्या बढेको बताएका हुन ।
विगत ३ बर्षको तथ्यांक अनुसार बुटवल ईजलासमा हरेक बर्ष मुद्दाको संख्या बढ्दै गरेको छ । २०७७ /७८ मा २५ सय ७८ मुद्दा दर्ता भएकोमा १२ सय ८५ मुद्दा फछ्र्याैट भएका छन् । यस्तै १२ सय ९३ फछ्र्यौट गर्न बाँकी रहेकोमा २०७८/०७९ सालमा मुद्दा संख्या बढेर ३५ सय २४ पुगेको थियो । जसमध्ये १८ सय ७१ वटा मुद्दा फछ्र्याैट भएको थियो । यस्तै १६ सय ५३ मुद्दा हेर्न बाँकी रहेका थिए । २०७९ /०८० मा मुद्दाको संख्या बढेर ३८ सय ८९ पुगेको देखिन्छ । गत आथिक बर्षमा २३ सय ४६ मुद्दा फछ्र्यौट भएका छन् । १५ सय ४३ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले जनाएको छ ।

१२ जना न्यायाधिशको दरबन्दी रहेको भएपनि विगत लामो समयदेखि  ८ जना मात्रै न्यायाधीशले बुटवलमा काम गर्दै आएका छन् ।
जनशक्ति अभावको कारण, जीर्ण भवन भएको कारणले गर्दा सोच अनुसारको लक्ष्य प्राप्त गर्न नसकिएको बुटवल ईजलासका रजिष्ट्रार अच्युत कुईकेलले बताउँछन् । उनी भन्छन्,‘पुरानो भबन जीर्ण साँगुरो भएकाले सोंचेजस्तो सेवा दिन सकिएको छैन ।’ उनले हालैमात्रै अदालतले भवन निर्माणको लागि जग्गा प्राप्त गरेको जानकारी दिँदै उक्त जग्गामा सुबिधासम्पन्न भवन निर्माण गरिने जानकारी दिए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी कृष्णप्रसाद पौडेल सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाईको जानकारी दिँदै दुई बर्ष पुराना मुद्दा शुन्य हुनु आफैमा गौरवको विषय भएको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?