ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

निर्वाचनको तयारी पूरा (फोटो फिचर)

३ मंसिर २०७९, शनिबार
३ मंसिर २०७९, शनिबार

बुटवल, ३ मंसिर ।

पाँच वर्ष अन्तरमा आएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसँंगै आम नागरिकमा उत्साह जागेको छ । रुपन्देहीको पाँच निर्वाचन क्षेत्रको सबै निर्वाचन केन्द्रहरुको तयारी पूरा भएको छ । एक जना मतदाताले प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक गरी ४ वटा मतपत्रमा यसपटक मतदान गर्ने छन् ।

सधै जसरी नै यसपटक पनि मतदातालाई मतदान शिक्षा, सचेतना कार्यक्रम घरदैलोमा पुर्याउन नसकिएको अवस्था छ । अधिकाश मतदान केन्द्र तयारी अवस्थामा रहेको छ । मतदान अधिकृत, प्रहरी प्रशासनसहितको टोलीबाट धमाधम बुथ बनाउने, तार लगाउने जस्ता काम साझ अबेरसम्म भएको थियो ।

बुटवल १० का टंक कुमार खड्काले पाच वर्षमा आएको भएपनि स्थानीय निर्वाचनमा जस्तो उत्साह नभएको बताए । यो प्रतिनिधि सभा निर्वाचन भएको हुँदा दीर्घकालीन योजना बनाउन सक्ने, विकासप्रेमी र नीति नियम बनाउने उम्मेदवार छनौट गर्ने उनले बताए । यता रामनगरका पार्वती शाहीले पाँच वर्ष अघि गरेको गल्ती नदोहो¥याउने दाबी गरिन् । आफुहरु निकै उत्साहित भएर सचेत नागरिक भएर लागेको भन्दै विकास र निकासको बाटो खुल्ने गरी उम्मेदवार रोज्ने उनले बताइन् । बौद्धिक रुपमा बच्चा, युवालाई समेट्ने योजनाकारलाई रोज्ने उनले बताइन् ।

देबिनगरका प्रेम बहादुर बस्नेतले निर्वाचनले आफूमा उत्साह थपिएको बताए । संघीय संसदबाट नया नीति नियम बनाउने नेता पठाउने अवसरका रुपमा लिएको उनले बताए । सक्षम, योग्य, जनपक्षिय, योजनाकार, स्वच्छ छवि भएको उम्मेदवार छनौट गर्ने गरी गाउँघरमा चर्चा भएको उनले बताए ।

राजनीतिक दलहरुमा पनि समाजमा राम्रो काम गर्न नसकेको गुनासो सुनिएको दुखेसो गर्दै असल उम्मेदवार चुन्ने उनले बताए । रुपन्देहीको निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देविनगरको मत निर्णायक मानिन्छ । देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा १६ वटा मतदान केन्द्र राखिदै आएकोमा यसपटक वाणिज्य क्याम्पस र नविन औद्योगिक माविमा गरी आठ–आठ वटा केन्द्र राखिएको छ ।

राजनीतिक दलहरुमा पनि समाजमा राम्रो काम गर्न नसकेको गुनासो सुनिएको दुखेसो गर्दै असल उम्मेदवार चुन्ने उनले बताए । रुपन्देहीको निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देविनगरको मत निर्णायक मानिन्छ ।

देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा १६ वटा मतदान केन्द्र राखिदै आएकोमा यसपटक वाणिज्य क्याम्पस र नविन औद्योगिक माविमा गरी आठ–आठ वटा केन्द्र राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?