Butwal Today

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः दुई विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति

दाङ। लुम्बिनी प्रदेश सरकार ले दुई महत्वपूर्ण विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। सोमबार मुख्यमन्त्री चेतनारायण आचार्य को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य–मान्यता तथा...