Butwal Today

विवेकशील साझा पार्टीद्वारा जेनजीसहित वैकल्पिक शक्तिबीच एकताको आह्वान

काठमान्डौ, २६ असोज । विवेकशील साझा पार्टीले जेनजी आन्दोलनसहित वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्ति, अभियान, समूह तथा अभियन्ताहरूबीच व्यापक एकताको आह्वान गरेको छ । पार्टीका प्रवक्ता आशुतोष प्रधानले शुक्रबार एक...