Butwal Today

उत्कृष्ट गन्तव्यको सम्भावना बोकेको पर्या–पर्यटन पार्क

नवलपरासी पश्चिम्, २४ वैशाख । बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित पारिजात वनक्षेत्रमा पर्या पर्यटन पार्क निर्माण अघि बढेको छ । पूर्वपश्चिम् राजमार्गको त्रिवेणी चोकबाट दक्षिणतर्फ रहेको झण्डै ९९ हेक्टर...