Butwal Today

देउवा दम्पती आइपुगे काठमाडौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती काठमाडौँ आइपुगेका छन्। सिंगापुरमा उपचार सकेर देउवा र आरजु राणा देउवा शुक्रबार राति काठमाडौँ आइपुगेका हुन्। उनीहरू सिंगापुर विमानमार्फत कात्तिक १० गते...