Butwal Today

वर्षौको निराशापछि आशा : सेजमा फेरि उदायो औद्योगिक सम्भावना

भैरहवा, १० मंसिर । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) यतिबेला असाधारण परिवर्तनको लयमा फर्किएको छ । लामो समयदेखि भाडादर, कडा कानुनी प्रावधान र आधारभूत सेवा अभावका कारण गुनासा बढ्दै...