© २०२३
बालेनको ओलीलाई अर्को आक्रमण- तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६ वटा उदाहरण...


