© २०२३
सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति
नवलपरासी, (पश्चिम्) १८ मंसिर । लुम्बिनी प्रदेश सरकारले सरकारी कार्यालयमा स्थानीय स्तरमै उत्पादित काठ प्रयोग गर्नु पर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरेको छ । नेपालका काष्ठजन्य वन पैदावारको उच्चतम...


