Butwal Today

नास्टले शिक्षकहरूलाई एआई तालिम दिन सुरु गर्यो

 काठमाडौं, १४ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम प्रदान गर्न सुरु गरेको छ । पठनपाठनमा एआईजस्ता नवीनतम प्रविधि प्रयोग गरेर...