Butwal Today

नाजिर र वर्षा ‘कल्ली’ फिल्ममा पति-पत्नीको भूमिकामा, छायांकन सुरु

काठमाडौँ । नेपाली चलचित्र ‘कल्ली’को छायांकन आधिकारिक रूपमा सुरु भएको छ। आइतबार, काठमाडौंको बौद्धस्थित एक घरमा फिल्मको छायांकन प्रक्रिया प्रारम्भ गरिएको हो। यो फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा...