Butwal Today

भारतको केआइआइटीका १५९ विद्यार्थी रक्सौल हुँदै स्वदेश फर्के

पर्सा, ९ फागुन । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत १५९ जना विद्यार्थी रक्सौल हुँदै नेपाल फर्किएका छन्। यो निर्णय विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि...