Butwal Today

शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने दिन आउन सक्छ: मेटमणि चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूको जायज माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ने स्थिति आउने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै...