© 2026
उजिरसिंह रंगशालाका लागि प्रदेश सरकारको पुग्ने बजेट दिने
बुटवल, ०७ फागुन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने लगायतका चार निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती...
