Butwal Today

आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मी, ३० माघ । आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७, वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको गए राति घरमै आगो ताप्दै...