© 2026
सबै संस्कृतिको रक्षा हुँदा मात्र नेपाली संस्कृतिको रक्षा हुन्छ । – पूर्वप्रधानमन्त्री देउवा
दाङ,२६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले थारु संस्कृतिसहित सबै संस्कृतिको जर्गेनामा राज्य लाग्ने बताएका छन् । दाङको चखौरामा अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको उद्घाटन समारोहलाई...
