Butwal Today

सिद्धार्थ बिजनेश ग्रुपको २७ औं वार्षिकोत्सव

बुटवल, २३ माघ । हस्पिटालिटी क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ विजनेश ग्रुपले आफ्नो २७ औ वार्षिकोत्सबको अवसरमा विविध रचनात्मक कार्यक्रम गरेको छ । स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार तिलोत्तमा ७,...