© 2026
पालिकाका प्रमुख प्रशासकीय अधिकृतः किन गएनन् सरुवा भएको कार्यालय ?
सल्यान, १८ माघ । सरुवा भएको साढे दुई महिना हुँदापनि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती नयाँ कार्यस्थलमा हाजिर भएका छैनन् । बरु उनी बनगाड कुपिण्डे नगरपालिकामै...
