Butwal Today

कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहर, पूरै तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलिरहेको छ। बाँकी तराईका धेरै स्थानमा...