Butwal Today

पुर्वी नवलपरासीमा जितिया पर्व मनाइँदै

नवलपुर, २९ भदौ । गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लामा बसोबास गर्ने थरुहट समुदायको महान् पर्व जितिया पर्व हर्षोल्लासका साथ मनाइँदैछ । यो पर्व असाज ९ गते कृष्ण पक्षको सप्तमी दिनका...