Butwal Today

सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ७० अंकले वृद्धि भई २७२७ बिन्दुमा पुगेको छ। बजार २६६२ बिन्दुबाट सुरु भएको थियो र ठूलो अंकको वृद्धिपछि परिसूचक २७२७ बिन्दुमा उक्लिएको हो।...