© 2026
इलामको जस्वीरे चिया उद्योगमा आगलागी, ७ करोडको क्षति
काठमाडौँ । इलामको जस्वीरे स्थित जस्वीरे चिया प्रशोधन उद्योगमा गएराति ठूलो आगलागी भएको छ। आगलागीका कारण उद्योगका चिया बनाउने मेशिन र स्टोर गरिएको चियासमेतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।...
