Butwal Today

पाणिनिको कसरी भयो लुम्बिनीमै कम बेरुजु ?

अर्घाखाँची, ०२ जेठ । जिल्लाको पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु आउने पालिका बनेको छ । महालेखा परिक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२ औँ प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको लेखा परिक्षण...