© 2026
भूमि अध्यादेश विरुद्ध उपेन्द्रले खोले मुख
काठमाडौं, १६ फागुन ।जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी कानूनलाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मुलुकको हितमा नरहेको बताएका छन् । ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष...
