© 2026
सरस्वती पुजाको महत्व
हिन्दु शास्त्रअनुसार सरस्वतीलाई ज्ञान, बुद्धि, संगीत र कलाकी देवी मानिन्छ । सरस्वतीको जन्मका सम्बन्धमा विभिन्न धारणाहरू छन् । ब्रह्माको पत्नीका रूपमावा समुन्द्र मन्थनबाट जन्मभएकी वावा ब्रह्माकी पुत्री आदि भनाइहरू रहेका...