ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

‘रसायनको काम गर्ने ब्यबसायीलाई सरकारले गलत नजरले हे¥यो’

२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

बुटवल, ०२ मंसिर ।
रसायन तथा मेडिकल आपूर्ति सँघ नेपाल रूपन्देही शाखाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्ने बक्ताहरूले राज्यले रसायनको काम गर्ने ब्यबसायीलाई गलत नजरले हेर्दा ब्यबसायीहरूले दुःख खेप्दै आएको गुनासो गरेका छन । मानिसको जीवन सँग प्रत्क्षय जोडीएको बस्तुलाई भन्सार कर्मचारीले बिभिन्न खाने बस्तुको रूपमा मूल्यांकन गर्दा ब्यबसायी मारमा पर्दै आएको गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै रसायन तथा मेडिकल आपूर्ति संघका केन्द्रीय अध्यक्ष भक्त हमालले रसायन तथा सर्जिकलको कारोबार गर्नेहरूका लागि नियामक गर्ने राज्यको छुट्टै निकाय जरुरी रहेको बताए । नेपालमा आयात गरिने रसायनको उत्पादन गर्ने तरिका र क्वालिटी चेकजाँच गनुपर्ने भन्दै राज्यले अन्य बस्तु सरह केमिकल र रसायनलाई हेर्दा ब्यबसायीहरू समस्यामा पर्ने गरेको उनको भनाई छ । अध्यक्ष हमालले भने हामीले पटक–पटक राज्यका बिभिन्न निकाय सँगको छलफलपछि औषधि ब्यवस्था विभागले केही दिन अगाडि रसायन तथा मेडिकल जन्ने वस्तुको ब्यवसाय गर्ने ब्यवसायीहरूलाई सुचिकृत गर्ने गरी सूचना जारी गरेर ब्यबसायीहरूलाई केही राहात हुने काम सुरु गरेको बताए ।

हमालले भने हामी नेपाली ब्यबसायी सामान आयात गर्ने मात्र नभएर आफ्नै देशमा त्यस्ता बस्तुको उत्पादनमा लाग्न आग्रह गरे । पछिल्लो समय देसैभरि बक्यौता रकमले ब्यबसायीहरू अप्ठारोमा परेको गुनासो आएपछि नेपालमा रहेका ५ वटा स्वास्थ्य संस्थाहरूसँग मिलेर एउटा लुज फोरम बनाउने तैयारी भैरहेको उनको भनाइ छ । केन्द्रीय उपाध्यक्ष उमेश लामिछानेले रसायनको कारोबार गर्ने ब्यबसायीहरू जिम्मेवार हुनु जरुरी रहेको बताए । मानिसको जीवन सँग प्रत्यक्ष सरोकार राख्ने बस्तु भएकाले यसको बेचबिखन गर्दा होसियारी जरुरी रहेको बताए । रसायन तथा मेडिकल आपूर्ति सँघ केमसन रूपन्देहीका अध्यक्ष बाबुराम भन्डारीले संस्थालाई यहाँ सम्म ल्याउन सहयोग गर्नेहरmलाई धन्यवाद दिँदै हामीले गर्दै आएको ब्यवसाय नितान्त मानव जीवनको संरक्षण स्वास्थ्य उपचार सँग सम्बन्ध रहेको बताए । यो ब्यवसाय आफैमा जोखीमपूर्ण छ तर राज्यले उपकरण खरिद बिक्री गर्नेको नियमन गर्ने छुट्टै निकाय नहुँदा पटक–पटक ब्यबसायीहरू राज्यबाटै समस्या खेप्नुपरेको बताए । राज्यले रसायन तथा सर्जिकलका सामानहरूमा लगाउँदै आएको मूल्य अभिबृद्धि कर समेत बिभेदपूर्ण रहेको गुनासो गरे । अध्यक्ष भन्डारीले भने बिभिन्न देशबाट सामान ल्याउँदा भन्सारमा फरकफरक शुल्क र प्रोडक्ट कोडको फरक अर्थ लगाएर दुःख दिने गरेको उनको भनाइ छ । नेपाल औषधी ब्यबसायी सँघ रूपन्देहीका अध्यक्ष खड्क बहादुर बस्नेतले औषधि र रसायन एक अर्काका पुरक रहेकाले दुबै संस्था मिलेर जान आग्रह गरे कार्यक्रममा केमसन केन्द्रीय सदस्य अर्जुन रानाभाट, बिजय खनाल, नेपाल पत्रकार महासँघ रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, औषधि ब्यबसायी सँघ लुम्बिनीका अध्यक्ष लुकराज न्यौपाने, केमसन दाङका अध्यक्ष बाल कुमार घर्ती मगर सुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?