ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

मतदाता पत्र छ, नागरिकता छैन

३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

बर्दिया, ३१ भदौ ।
बिक्रम संवत २०६३ साल पहिलो नेपाल सरकार अन्तर्गत निर्वाचन आयोगले टोली सञ्चालन गरेर मतदाता परिचय पत्र बनाएको थियो । तर बर्दिया जिल्लाको गुलरीया नगरपालिकाका मधेशी समुदायका मानिसहरूलाई मतदाता परिचय पत्र वितरण ग¥यो तर अझै उनीहरू नागरिकता पाएका छैनन् ।
सरकारले निर्वाचणलाई लक्षित गरि नेपालमा बसोबास गर्ने र भारतबाट आएर लामो संयमसम्म बसोबास गरिरहेका अनागरिकहरूलाई समेत मतदाता परिचय पत्र वितरण गरेको थियो । उनीहरू मतदाता परिचय पत्र पाएपछि नागरिकता पाउने आशाले नेपालमामै स्थायी रूपले बसोबास गर्न थाले ।
पुस्तौ बिति सक्दा पनि उनीहरूले अझै नागरिकता नपाएको गुलरिया नगरपालिकाका बसोबास गरि रहेको गुडिया रैडासले बताईन । उनका श्रीमानको नागरिकता जन्म सिद्घको अधारमा बनेकोले नागरिकता नपाएको गुनासो गरे ।

गुलरिया नगरपालिकामा एक पुस्ता बिति सक्यो उमेर समेत ठहाँ छैन । आफ्नो उमेरमा मानिसहरूले बृद्धा भत्ता पाउदा आशु गद गद पर्दै गुलरिया नगरपालिकामा बसोबास गर्दै आएका तुरुन्त पुरकी केडी रैडासले बताईन । उनको पनि मतदाता परिचय पत्र छ श्रीमान छोरा छारीहरूको समेत नागरिकता छ तर आफ्नो नागपरिकता नभएको गुणसो गरे । उनेले भनिन के अब म बृद्ध भत्ता नपाउने हो ?

अब कति बच्ने हो ठहाँ छैन । कति दिन सम्म हो यो जिवन ठहाँ छैन । नत नागरिकता छ नत कुनै सरकारको सुनवाई नागरिकता नहुदाँ सरकारको कुनै सेवा सुविधा पाएका छैनौ । नेताहरू चुनावका बेला भोट माग्न आउछन् र नागरिकता बनाई दिने अस्वासन दिएर जान्छनख तर चुनावव सकेपछि नत नेता आउछन नत नागरिकता बन्छ । नागरिकता भएको भए केही नभएपछि बुढेसकालामा सरकारले वितरण गर्दै आईरहेको बृद्घा भत्ता पाए केही खर्च जुत्ने गुलरिया नगरपालिकाकै तुरुन्त पुरकी छेदनी गोडियाले बताइन ।

सरकारले जन्म सिद्घीको नागरिकता बनाउन शुरु गरेको थियो तर केही समयमा धेरैको नागरिकता बन्यो । धेरैले जन्म सिद्घीको नागरिकता पनि बनाए । तर जसको छुटेको थियो छुटेका मानिसहरूले टोली गएपछि नागरिकता टोली बनाउन आउनेको पर्खाईमा बसेको बसे रह्यौ । अझै सम्म नटोलि आयो र नत जिल्लामा जाने अवस्था आयो जसकारणले नागरिकता नबनेको गुलरिया कै स्थानिय जोखन गोडियाले बताए ।

यो समस्या गुलरिया नागरपालिकाको मात्र नभएर देशभर मै यो मधेशी समुदायमा रहेको छ । मतदाता परिचय पत्र भएको तर नागरिकता नभएको गुलरिया नगरपालिमा मात्र करिब २ सय बढी मानिसहरूको नागरिकता छैन् । नगरिकता नभएको कारणले उनीहरू आफ्नो परिवाबाट यातना र सरकारको हरेक सेवा सुविधाबाट बञ्चित भएको देखिन्छ । यो विषयमा जिल्ला प्रशासन र निर्वाचन आयोगको खसै चासो देखिन्दैन ।

यो सम्बन्धमा राष्ट्रियता पहिलो प्रथामिकता हुन्छ । पछिल्लो समयमा नेपाल सरकारले व्यवस्था गरे अनुसार बाबू र आमाको जन्मको अधारमा नागरिकता भएपनि अहिले छोरा छोरीले वंशजको अधारमा नागरिकता पाउने व्यवस्था मिलाएको बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी रूद्रदेवी शर्माले बताईन् ।
पहिला नागरिकता नपाएकाहरूले छुटेको हुन सक्छ र अब नागरिकता पाउनको लागि सरकारले कसरी नागरिकता पाउने व्यवस्था मिलाउछ त्यसमा भर पर्ने प्रमुख शर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?