ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

प्रहरीले व्यावसायिक वफादारी देखाउनुपर्छ : महानिरीक्षक कुँवर

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

रुपन्देही, १२ भदौ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी व्यवसायिकताप्रति वफादार हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै महानिरीक्षक कुँवँरले प्रहरीको समाजप्रतिको नकारात्मक छवि हटाउन सबै पदाधिकारीलाई निर्देशन दिनुपर्ने बताए ।

उनले भने, ‘मनमा रहेको प्रहरी प्रतीक हाम्रो नकारात्मक व्यवहार, व्यवहार, छवि, स्वार्थभन्दा पनि व्यवसायिक वफादारीमा देखिनुपर्छ ।

कार्यले होइन भनाइले देखाउनुपर्ने तर्क गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी र ट्राफिकका नकारात्मक कुराको जिम्मेवारी क्षेत्रले लिनुपर्ने बताए । उनले भने, “गलत प्रवृत्तिको जिम्मेवारी जिल्ला र ट्राफिकले लिएको छैन । क्षेत्र, र विभागले पनि धेरै काम गर्यो र गलत कामलाई निरुत्साहित गर्यो ।”

‘प्रहरीले आफ्नो स्वार्थ कायम राखेमा काम गर्न सजिलो हुन्छ, तर देशका लागि स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ, कुँवरले, हाम्रो एउटै उद्देश्य समाजमा सुशासन र समृद्धि कायम गर्ने हो, सहकार्य गर्नुपर्छ । नागरिकसँग,’ प्रहरी महानिरीक्षक कँुवरले भने ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले पर्यटनबाटै देशलाई समृद्ध बनाउन सकिने बताए ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुरा राखीमा गएर नपुगेकालाई हृदयदेखि धन्यवाद दिएर सेवा लिने सम्झना गरेमा हाम्रो काम सार्थक हुने बताए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले भने, ‘जहाँ व्यवस्थित कार्याल्य हुन्छ, त्यहाँ प्रहरीको आत्मबल बढ्छ । अब जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मेवारी थपिएको छ ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ट्राफिक प्रहरीबाट सहयोग पाउन नसकेको गुनासो गरे । उनले क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई जरिवाना मात्र तिराएर सडकको अवस्था सुधार हुन नसक्ने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रहरी कार्यालयले व्यवस्थित संरचना पाएको बताए । उनले प्रहरी नागरिकको सेवामा अझ दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले सुविधासम्पन्न भवनले प्रहरीको आत्मबल बढाउने विश्वास व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालिका–१३ (भैरहवामा) रु. १४ करोड ९६ लाख ९४ हजारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवनहरु निर्माण भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ई.रोशन सारु मगरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?