ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

बुटवल उपमहानगरपालिकाले कर तथा राजस्वमा ५० प्रतिशतसम्म छुट दिने

२५ भाद्र २०७८, शुक्रबार
२५ भाद्र २०७८, शुक्रबार
बुटवल उपमहानगरपालिकाले कर तथा राजस्वको क्षेत्रमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । कोरोना महामारीका कारण आर्थिक क्षेत्र प्रभावित भएको हुँदा ५ देखि ५० प्रतिशत सम्म छुट दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
 
 कर तथा राजस्वको क्षेत्रमा प्रदान गरिरहको छुटहरु
• सम्पति कर र भूमि कर पहिलो चौमासिक (कार्तिक मसान्त) सम्म बुझाउदाँ १५ प्रतिशत छुट दिने
• व्यवसाय कर, घरबहाल करमा पहिलो चौमासिकमा २५ प्रतिशत, दोस्रो चौमासिकमा १५ र अन्तिम चौमासिकमा ५ प्रतिशत छुट दिने
• सम्पति कर, व्यवसाय कर, घर बहाल करका करदाता महिला, अपाङ्गता भएका र यौनिक अल्पसंख्यक भएमा उल्लेखित छुटमा थप ५ प्रतिशत छुट दिने
• पेशा व्यवसाय करको आधार वर्षमा परिर्वतन गरी २०७८ पौष मसान्त भित्र दर्ता भएमा आ. व. २०७६/७७ र पौष मसान्त पछि आ. व. २०७५/७६ आधार वर्ष कायम
• पाच लाख रुपैया सम्म दर्ता पूजँी राखी दर्ता भएका उद्यम, व्यवसायिक फर्म पहिलो पटक दर्ता हुन आउदाँ तोकिएको व्यवसाय कर दरबन्दीमा ५० प्रतिशत छुट
• पहिला सञ्चालनमा रहेका तर हाल सञ्चालनमा नरहेका व्यवसाय बन्द गर्दा पछिल्लो ३ वर्षको व्यवसाय कर लिने व्यवस्था परिमार्जन गरी पछिल्लो २ वर्षको मात्र व्यवसाय कर बुझाई व्यवसाय बन्द गर्न सकिने
• नगर कार्यपालिका कार्यालयबाट बहाल बन्दोबस्त गरिएका भवन संरचनाहरुको बहाल रकम १ महिना १५ दिन बराबरको छुट दिने
• २०७८ आषाढ मसान्तमा म्याद समाप्त भएका घर बहाल सम्झौताको म्याद २०७९ आषाढ मसान्तसम्म थप्ने र बहाल वृद्धि नगर्ने व्यवस्था
• सबै किसिमका कर तथा घर बहाल (नगर कार्यपालिकाबाट बहाल बन्दोबस्त भएका) मा आ. व. २०७७/७८ को बहाल वक्यौतामा लाग्ने जरिवाना छुट । यो छुट व्यवस्था २०७८ कार्तिक मसान्तसम्म बहाल वक्यौता बुझाउनेको हकमा लागु हुनेछ ।
• हाटबजार बहाल बिटौरी र बस टर्मिनल शुल्क हाटबजार र बस टर्मिनल संचालन नहुदाँसम्म छुट दिने व्यवस्था ।
 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?