ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

भ्रष्टाचार दिवसमा सरकारलाई ज्ञापनपत्र

२४ मंसिर २०७५, सोमबार
२४ मंसिर २०७५, सोमबार

 भ्रष्टाचार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज, जिल्लाशाखा रूपन्देहीले ईलाका प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । निर्वाचनको क्रममा धेरै सपनाहरू बाध्ने जनप्रतिनिधिहरू सरकारपुगेपछि आफैबाट भ्रष्टाचार गर्ने गरेको भन्दै यसको अन्त्यका लागि समाजले पहरेदारी स्वरूपवर्षभरि नै अभियान चलाईरहेको छ । आईतबार ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुखउपसचिब सुशील बैद्यमार्फत ‘भ्रष्टाचारको वृद्धिः कुशासनकि समृद्धि ?’ ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्र बुझाउँदै मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले हरेक क्षेत्रमाभ्रष्टाचार बढिरहेको बताए । यसको अन्त्यका लागि ब्यक्ति स्वयंैबाट शुरुवातगर्नुपर्ने सुझाव दिँदै हरेक तहतप्कामा रहेका ब्यक्तिले ईमान्दारिता र भ्रष्ट आचरण अन्त्यको संकल्प गर्न जरुरी रहेको बताए । देशमा ठुला भ्रष्टाचारका दोषीहरूलाई दण्डित गर्नुपर्नेमा पुरस्कृत गर्ने घटनाहरू सार्वजनिकहुनु दुखद भएको भन्दै उनले छानबिन र कारवाहीलाई पारदर्शी बनाउन सरकार लाग्नुपर्ने सुझाव दिए ।
ज्ञापनपत्र बुझ्दै प्रशासनका प्रमुख उपसचिब सुशील बैद्यले भ्रष्टाचार नियन्त्रणका लागि राज्य संयन्त्र सक्रियभएर लागेको बताए । जिल्ला शाखाका अध्यक्ष डिपी खनालले प्रदेश नं. ५ भ्रष्टाचारमा सबैभन्दा अगाडी रहेको तथ्यांक सार्वजनिक हुनु लज्जास्पद भएको बताए । सरकारी कार्यालयमा सेवाग्राहीबाट भ्रष्टाचार भएको धेरै घटनाहरू सुनिने भएपनित्यो अन्त्य हुन नसकेको दुखेसो गर्दै उनले आर्थिक भ्रष्टाचारमात्र नभई समय ब्यवस्थापनका साथै धेरै प्रकारकानया भ्रष्टाचारबाट ठगिने परिपार्टी अन्त्यगर्न अभियान थाल्न जरुरी रहेको बताए । कार्यक्रममा राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाइ, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष निरु गौतम, सचिब अर्जुन ज्ञवाली, कार्यक्रम संयोजक कपिल ज्ञवालीले सरकारको समृद्धिको नारा एकातिर र तथ्यांकमा भ्रष्टाचारको सूचीमा अगाडी देखिनु दुःखद भएको बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?