ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

लुम्बिनी प्रदेश नाम राख्दा कसैको विमत्ती छैन–प्रचण्ड

१९ मंसिर २०७५, बुधबार
१९ मंसिर २०७५, बुधबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ५ नम्बर प्रदेशकोे नाम लुम्बिनी राख्दा कसैको बिमती नहुने बताएका छन् । कपिलवस्तुको जीतपुरमा आयोजित १० औं कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै दाहालले ५ नम्बर प्रदेशको नाम लुम्बिनी र त्यसको राजधानी तिलौराकोट राख्न पार्टीमा आफूले प्रस्ताव लैजाने उनले प्रतिवद्धता व्यक्त गरे । प्रदेशको नामाकरणमा आफू एक्लैले निर्णय गर्न नसक्ने बताएपनि दाहालले ‘सबै जातजाति धर्म सम्प्रदायलाई लुम्बिनी राख्दा समस्या नपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहालले विश्वमा नेपाललाई नचिन्लान तर बुद्ध जन्मस्थल लुम्बिनीलाई सबैले चिन्छन्, त्यही भएर पनि प्रदेशको गौरब विश्वमै चिनाउन पनि लुम्बिनी नाम राख्नु पर्ने धारणा राखे । ‘लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई विश्व शान्तिको सहर बनाउने परिकल्पना आफूले अघि सारेको बताउँदै तीन ठाउँ समेट्ने गरि प्रदेश राजधानी बनाउँदा कसैको आपत्ती नहुने जिकिर गरे ।

कृषिमा आमुल सुधार बिना मुलुकको बिकास असम्भव रहेको कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले बताए ।  उद्घाटनको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद अतहर कमालले प्रदेशको नाम लुम्बिनी राख्न तथा दाङ्ग र रूपन्देहीको तानातानका बिच बुद्धस्थल तिलौराकोटलाई राजधानी तोक्न माग गरे । कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन र संस्कृति प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गरिएको छ । महोत्सवमा आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतीको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुति, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क आकर्षक रहेको छ । मंसिर १८ देखि पुस १ गते सम्म संचालन हुने महोत्सवमा ३ सय ५० वटा स्टल रहेका छन् । करिब ४ लाख दर्शकले महोत्सव अवलोकन गरेर १२ करोड बढिको कारोवार हुने आयोजकको अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?