ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

भत्कीए का डिभाईडर–रेलिङ्ग बनाउन समस्या

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

नेपाली गाउँखाने कथामा उल्लेख थियो–‘हिँड्दै छ पाईला मेट्दै छ के हो ?’ यसको जवाफ थियो–‘डुङ्गा चलाएको । गाउँखाने कथामा उल्लेख भए अनुसार नै अहिले बुटवलदेखि भारतीय सीमा नाका बेलहियासम्म सिक्स लेनको सडक बन्दै छ । एकातर्फ सडक बन्दै छ भने भने अर्कोतर्फ भत्किदै गएको छ ।
कुल २४ किलोमिटर सडकखण्ड मध्ये अहिले केही खण्डहरू निर्माण पुरा भै व्यापारिक मार्ग विस्तार आयोजना बुटवल वेलहियालाई हस्तान्तरण समेत गरिएको छ । यसरी हस्तान्तरण गरिएको सडका केही स्थानमा डिभाईटर फुटेका छन् भने कतै सडक छेउमा लगाएका फलामका रेलिङ्ग भाँचीएका छन् । विभिन्न समयमा हुने दुर्घटनाको कारण यसरी भत्कीएका सडक डिभाईडर र भाँचीएका सडक रेलिङ्ग बनाउने जिम्मेबार निकाय नै नहुँदा थप दुर्घटना जोखिम बढेको छ ।
बुटवल योगुकुटी देखि नयाँ मिल सडक खड्मा यस्को उदहरण विभिन्न स्थानमा अहिले पनि देखिएको छ । सवारी साधन दुर्घटनाबाट भत्कीएका सडक, र भाँचीएका रेलिङ्ग निर्माणको जिम्मा स्वयं दुुर्घटना गराउने साधन धनी हुने सरकारी नियम छ ।
बुटवल वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका इन्जीनियर योगेन्द्र बहादुर अधिकारी पनि यही भन्छन् । तर लामो समय सम्म भत्कीएको सडक डिभाईड र रेलिङ्ग मर्मत संहारमा चासो देखाइएको पाईदैन । ईन्जीनियर अधिकारी भन्छन्–‘जसले दुर्घटना गराउछ, त्यहि व्यक्ति नै स्वयं सडक मर्मतको जिम्मेबार निकाय हो । हामी पटक पटक ताकेता गर्दा समेत कतिपय समयमा दुर्घटना गराउने व्याक्ति र साधन नै पत्ता नलाग्दा समस्या भएको छ ।’ उनले स सानो क्षेत्रमा मर्मत संहार गर्दा पनि ठेकेदार मार्फत गराउनुपर्ने तर ठेकेदारहरूले स सानो काम मा नलाग्ने भएको कारण पनि समस्या भएको बताउँछन् । उनी थप्छन्–‘हामीर्लाइ स–सानो काम गर्ने ठेकेदार नै पाउन समस्या छ । केही मात्रामा विग्रेको सडक मर्मत संहार गर्न ठेकेदार ले नै चासो देखाउँदैनन्, जसको कारण थप समस्या भएको हो ।’ ठाउँठाउँमा भत्कीएको सडक मर्मत संहारको लागि प्रहरी प्रशासन मार्फत सम्बन्धीत व्यक्तिलाई खबर गरेर केही स्थानमा सडक मर्मत गर्ने गरेको जानकारी दिँदै ईन्जीनयर अधिकारीले कोटेशन मगाएर काम गर्दा ठेकेदर ने पाउन मुस्कील भएको बताउछन् । जुन गाडीले सडकमा क्षती पु¥याएको छ सोही गाडी नै मर्मत संहारको जिम्मेबार निकाय भएको उनको भनाइ छ ।
गत बर्ष बुटवल वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले करिब १ सय देखि १ सय ५० मिटर सम्म रेलिङ्ग मर्मत संहार गरेको तथ्यांक रहेको छ ।
ओभरलोडले समस्या
अहिले बुटवलदेखि भारतीय सीमा नाका बेलहियासम्म पुग्ने सडकको क्षमता १०.२ पर एक्सल हो । तर अहिले १० चक्के गाडीले ५० टन सम्म सामान ल्याउने गरेको कारण बाटो छिटो भत्कीने संभावनान बढेको छ । सीमा क्षेत्रसंग जोडीएको कारण व्यवसायीहरूले ओभरलोडको चिट काटेर सडक नै विगार्ने गरी २५ टन क्षमतामा ५० टन सम्म दोब्बर नै सामाना ल्याउने गरेको पाइएको व्यापारिक मार्ग बिस्तार आयोजनाले जनाएको छ ।
निर्माणाधीन बुटवल बेलहिया सिक्सलेन सडक ठेकेदारलाई कारबाही गरेर भए पनि बुटवल–बेलहिया सडक व्यापारिक मार्ग बिस्तार आयोजना रूपन्देहीले चैत भित्र काम सक्ने योजना बनाएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले बेलहिया–बुटवल सडक, मणिग्राम, रूपन्देही सिद्धार्थ राजमार्गको सुरु विन्दु वेलहियादेखि बुटवल चौराहासम्मको २४ किमी सडकखण्डलाई ६ लेनमा निर्माण गर्ने गरी २०६९ असारमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो । आयोजनाको कार्यक्षेत्र २४ किमी भएकोमा २०७२ चैत १७ गतेको विभागीय निर्णयअनुसार यस आयोजनाको कार्यक्षेत्र बुटवलको चौराहादेखि गोलपार्क चिडियाखोलासम्म ३.५ किमी थप भई २७.५० किमी कायम भएको छ । जसमध्ये १८ किमी सडक कालोपत्रे भइसकेको छ भने ५.२५ किमी सडक २०७५ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । एकातर्फ बनेको सडक भत्किसक्यो अर्कोतर्फ सडक धुलाम्य छ । आयोजनाको सम्पन्न मिति थप्दै आएको कार्यालयले अन्तिम पटक २०७५ चैतसम्म सडक निर्माण सक्ने दाबी गरेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?