ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तिलोत्तमा नगरपालिकामा करको दर आधा घटाइयो

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा वक्र्ससप अन्तर्गत मोटर पार्टस तथा बोडि विल्डर्स सामग्री ठुला पसलले चालु आर्थिक वर्षको साउनदेखि १५ हजार रूपैयाँ कर तिर्दै आएका थिए । तर अव उनीहरूले ६ हजार मात्रै कर तिरे पुग्छ । त्यस्तै २० लाख माथि पुँजी भएका ठूला पसलले वार्षिक ७ हजार कर तिर्नु पथ्र्यो, तर अव भने पाँच हजार रूपैयाँ तिरे पुग्ने भएको छ । त्यस्तै हल्का पेय पदार्थ (डिलर) ले पहिले ६ हजार कर तिर्दै आएकामा अव भने पाँच हजार तिरे पुग्ने भएको छ ।
तिलोत्तमाको शुक्रबारबाट सुरु भएको चौथो नगरसभाले करका दरहरूमा व्यापक परिवर्तन गर्दै ४० देखि ५० प्रतिशतसम्म कटौती गरेको छ । “अन्तरपालिका करको अध्ययन, व्यवसायीको माग र आम नागरिकको हितलाई ध्यानमा राख्दै करको दर घटाइएको हो, समग्रमा तिलोत्तमा नगरपालिकाले पहिले तोकेको कर भन्दा आधा घटाएको छ”–नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने । संसोधन विधयेकमार्फत् चालू आर्थिक वर्षको व्यवसाय करलाई नगरपालिकाले समायोजन गरेको हो ।
नगरसभाको यो निर्णय नगरको राजपत्रमा प्रकाशित भइसकेपछि मात्रै कार्यान्वयनमा आउने छ । यसअघि तिलोत्तमा नगरपालिकाले कर अत्यधिक वृद्धि गरेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भएको थियो । त्यसपछि नगरपालिकाले अन्तरपालिका करको अध्ययन समेत थालेको थियो ।
चौथो नगरसभा बैठकमा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले पेश गरेको आर्थिक ऐन, २०७५ संसोधन विधेयक पारित गर्दै करका दरहरू हेरफेर गरिएको हो । “अब हामीले करका दर होइन दायरा बढाउने योजना बनाएका छौं”–नगर प्रमुख सापकोटाले भने । करका दरमा हेरफेर गरिएपनि यसले राजस्वको अंकमा फरक नपर्ने सापकोटाले बताए । संशोधित विधयेकमा संघीय सरकारले गरेको नयाँ व्यवस्थाअनुसार सम्पत्ति करको सट्टा सम्पत्ति कर र भूमि कर गरी अलग–अलग व्यवस्था गरिएको छ । घर÷संरचना र त्यसले चर्चेको जग्गामा सम्पत्ति कर तथा अन्य जग्गामा भूमिकरको व्यवस्था गरिएको छ ।
राजस्व परामर्श समितिको निर्णयको आधारमा व्यवसाय करमा समायोजन गरिएको हो । यसअघि सम्पन्न तेस्रो नगरसभाले चालू आर्थिक वर्षका लागि तय गरेको व्यसाय करलाई चौथो नगरसभाको पहिलो बैठकले परिमार्जन गरेको हो । अघिल्लो नगरसभामा समेत राजस्व परामर्श समितिको निर्णयका आधारमा करको दर तोकिएको थियो । समितिमा व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरूको समेत प्रतिनिधित्व रहन्छ । अहिले पनि कतिपय करको दरलाई यथावत राखिएको छ । नगर प्रवक्ता सुरेन्द्र श्रीले आधार र औचित्यका आधारमा नगरबासीहरूबाट प्राप्त सुझाव समेतलाई ध्यान दिएर यहाँको व्यवसायिक वातावरणलाई प्रोत्साहन मिल्नेगरी कतिपय करको दर घटाइएको जानकारी दिए । स्थानीय उत्पादन, कृषि, स्वरोजगार प्रवद्र्धन जस्ता विषयमा केन्द्रित प्रायः व्यवसायको कर घटेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?