ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सृजना स्ट्रिथ मार्ट बुटवलमा

२६ आश्विन २०७५, शुक्रबार
२६ आश्विन २०७५, शुक्रबार

बुटवलका पुराना व्यवसायी बुटवल उद्योग बाणिज्य संघ बुटवलका पुर्व अध्यक्ष नवराज श्रेष्ठले बुटवलमा सृजना सपिङ्ग सेन्टरको स्थापना गरेका छन् । बुटवल–९ मिलनचौक देखि भित्र सितलकुञ्जमा ४० वटा विभिन्न प्रकृतिका पसलहरुको एक साथै सुभारम्भ गरिएको हो ।
सपिङ्ग सेन्टरको २६ गते शुभारम्भ गरिदै छ । सञ्चालक नवराज श्रेष्ठका अनुसार १५ हजार स्क्वायर फिटमा विभिन्न ब्रान्डेड सामानहरु पाईने बजार एकै साथ सञ्चालनमा आएको हो । सपिङ्ग सेन्टरको अवधारणा अनुसार सञ्चालनमा ल्याएको उक्त बजारमा विगतका बर्षहरुमा श्रेष्ठ प्लाष्टिक पोडक्सन, बुटवल पोलि पोड्क्छ र दिप प्लाष्टिक उद्योग हरुरहेको स्थानलाई त्यहाँका उद्योगहरु स्तान्तरण गरी सपिङ्गसेन्टर स्थापना गरिएको हो । देवी लक्ष्मी श्रेष्ठ, नवराज श्रेष्ठ, कासि प्रसाद श्रेष्ठको नामा रहेका विभिन्न ६६ वटा विभिन्न क्षेक्रलका क्वालहरु रहेका छन् । जसलाई निर्माण गरी व्यवसायीहरुलाई वाहलमा दिइएको हो । ग्रामेन्ट अन्र्तगत विश्व विख्यात कम्पनी लेन८८ ब्रान्डका लेडिज ग्रामेन्ट साथे बुटिक, बेवि, जेन्स, लेडीज ग्रामेन्टकाहरु, फुडल्याण्ड अन्र्तगत अन्तराष्ट्रि ख्याती प्राप्त बास्कीन एण्ड रोविन्स, रोलिङ्ग पिन, नेवारी खाजाको लप्टे रेष्टुरेन्ट, फ्रेस ओ जुस पसल, लगायत गेम जोन, ब्युटिपाल, सैलुल, एमटिभि माउण्डेन बाईक लगायतका पसलहरु रहेका छन् ।
पसलहरु ९ सय ५ स्क्वायर फुट र बाटो, सौचालय र पार्किङ्गको समेत व्यवस्थाप रहेको सञ्चालन श्रेष्ठले जानकारी दिए । सपिङ्ग सेन्टरमा सुव्यवस्थीत गर्नको लागि दुबै पक्ष रहने गरी २० बुँदे पारदशी बहाल कररनामा समेत गरिएको छ । प्रत्येक बर्ष १० प्रतिशत वाहल कर वृद्धि गर्ने र उक्त वाहल कर बुटवल उपमानरपालिकालाई दिने गरी सम्झौता गरिएको छ । अन्य स्थानमा भन्दा सस्तो र रोजी रोजी समान पाउने स्थानको रुपमा पहिचान गराउनको यो सपिङ्ग सेन्टर सञ्चालन गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?