© २०२३
बुटवल,३ माघ । सहमति भए अनुसारको मन्त्रालय नपाएपछि जनमत पार्टीबाट मन्त्रीको शपथ लिएका अब्दुल खानले खानेपानी मन्त्रालयको पदभार ग्रहण गर्न अस्वीकार गरेका छन् ।
मन्त्री खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएपनि खानेपानी मन्त्रालय दिएपछि पदभार ग्रहण नगरेको बताए ।