ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

जनकल्याण सहकारीको अध्यक्षमा भट्टराई

२० पुष २०७९, बुधबार
२० पुष २०७९, बुधबार

बुटवल,२० पुस । जनकल्याण वचत तथा ऋण सहकारी संस्था बुटवल–६ को अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । सहकारीको बुधवार सम्पन्न २३ औं वार्षिक साधारणसभाले भट्टराईलाई अध्यक्ष निर्वाचित गरेको हो । यस्तै उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिवमा यादव भण्डारी र कोषाध्यक्षमा गंगाप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सकराका पुर्व मन्त्री एवं प्रदेश सांसद लिला गिरीले सहकारी संस्थामा वचत गरेको रकम औषधी उपचार र विशेष अवस्था बाहेक उत्पादनमुलक क्षेत्रमा मात्रै लगानी गर्न वचतकर्ताहरुलाई सुझाव दिएका छन्।

सानो पूंजीलाई सामुहिक रुपमा वचत गर्ने र ऋण सापटी लिएर आर्थिक गर्जो टार्ने उद्देश्यले नेपालमा सहकारीको शुरुवात गरिएको उल्लेख गर्दै अब सहकारी संस्थाहरुलाई वचत गर्ने र ऋण लगानी गर्ने काममा मात्रै सिमित राख्न नहुने बताए।

सहकारीका अध्यक्ष टंक प्रसाद पराजुलीले आफ्नो कार्यकाल भरी सहकारीले गरेका कामहरुबारे जानकारी गराउंदै समान प्रकृतिका सहकारीका बीचमा मर्ज गर्ने अवधारणा अगाडी सारिएको बताए।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पछिल्लो समय सहकारी संस्थाहरुमा आर्थिक अनियमितताका घटनाहरु बाहिर आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।

सहकारी संस्थाका अध्यक्ष पराजुलीको अध्यक्षता उपाध्यक्ष सुरज भट्टराईको स्वागत तथा सचिव डिल्लीराज अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित यसक्षेत्रका सांसदहरुलाई सम्मान समेत गरिएको थियो।

यसैबीच

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?