ट्रेंडिंग:

>> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा

विपिको विचार नै राष्ट्रिय विचार हो : कोईराला

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

नेपाली कांगे्रसका महामन्त्री सशांक कोइरालाले जननेता विपि कोईरालाको अभाव खड्कीएको बताएका छन् । उनले विपिको विचार नै राष्ट्रिय विचारको रूपमा स्थापित भएको भन्दै यसलाई अक्षरंस पालन गर्नुपर्ने बताए ।
विपि विचार राष्ट्रिय समाज रूपन्देहीको शनिबार सम्पन्न प्रथम अधिवेशनमा बोल्दै उनले विपिले जस्तै कांगे्रसका नेताहरूले कार्यकर्तालाई माया गर्नुपर्ने बताए । उनले विपि तीन वर्ष कम्युनिष्टबारे अध्ययन गरेपछि कांगे्रस भएको बताए ।
महामन्त्री कोइरालाले वीपीको विचार र आदर्श अहिलेपनि समय सान्दर्भिक रहेको बताए । नेपाली कांगे्रसका केन्द्रिय सदस्य बद्री पाण्डेले विपिको विचार विजयी भएको दाबी गरेका छन् । उनले देशमा कम्युनिष्टहरूको सर्वसत्ताबादी विचारका अगाडि विपिको विचार विजयी भएको बताए । उनले कमल थापा, केपी ओली र प्रचण्ड पनि वीपीको विचारमा आएको जिकिर गरे ।
उनले संविधानमा लेखिएको समाजबाद कम्युनिष्टले चाहे जस्तो समाजबाद नभएको उल्लेख गर्दै न्यायको सिद्वान्तमा आधारित समाजबाद भएको बताए । कम्युनिष्ट व्यवस्थामा नीजि सम्पति राख्न नपाईने र अहिलेका सबै कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूले कम्युनिष्ट नीति विपरित सम्पति थुपारेको आरोप लगाए ।
कार्यक्रममा लेखा समितिका सभापति तथा सांसद भरतकुमार शाहा, पूर्व मन्त्री सन्जय गौतम, राष्ट्रिय सभा सदस्य दुर्गा शर्मा, नेपाली कांगे्रसका रूपन्देही सभापति अब्दुल रज्जाक, क्षेत्रीय सभापति हरि लम्साल, सचिव रामकृष्ण खांण, प्रदेशसभा सांसद वलदेव शर्मा पोखरेल, रमा अर्याल, महिला नेतृ गंगा शाही, शरद भट्टराई , कृष्ण पोखरेल लगायतले बोल्दै वीपीले अगाडी सारेका राष्ट्रियता, समाजबाद र प्रजातनत्रलाई आत्मसाथ गर्नुको विकल्प नभएकोमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?