© २०२३
मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित ३ जना २४ लाख घुससहित पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही...


