© २०२३
बाबुरामको प्रश्न- पुर्व माओवादीहरु किन एक ठाउमा आउने, प्रचण्डलाई सत्तारोहण गराउन ?
काठमाडौँ । डा. बाबुराम भट्टराईले पुर्व माओवादीहरु किन एक ठाउमा आउने भन्दै पुष्प कमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा एक लामो पोष्ट लेख्दै बाबुरामले सबै पूर्व माओवादीहरू...


