© २०२३
रास्वपा महामन्त्री ढकाल भन्छन्- मेरो विवाह गर्ने निर्णय केन्द्रीय समितिले गरोस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा आफुमाथि लागेका आरोपको जावफ दिएका छन् । प्रेमिकालाई सांसद बनाएको भन्ने...


