Butwal Today

कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्बियो

 काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवार मनोनयनको समय थप गरेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार, दिउँसो ३ बजेसम्मका लागि तोकिएको मनोनयन समय...