Butwal Today

मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु हुँदै छ। त्यसका लागि लाइनमा लागेका प्रतिनिधिलाई अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलका उम्मेदवारहरू रहेको सूची हात-हातमा थमाइएको...