© २०२३
मुस्लिम समुदायका लागि शव व्यवस्थापनको लागि जग्गाको प्रवन्ध हुन्छः पौडेल
बुटवल, १५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुस्लिम समुदायका लागि शव व्यवस्थापनको लागि आवश्यक जग्गाको प्रवन्ध गर्ने बताएका छन् । रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य पदका...


